सांसद राजु विष्टको लोकप्रियता देखेर हतास भएपछि पहाडको सत्तारूढ दलले रोक्ने प्रयास गर्दैछ: भाजपा

खरसाङ (निसं) : सांसद राजु विष्टमाथि हिजो शुक्रबार पोख्रेबुङमा चुनाउ प्रचार अवधि हमला भएको आरोप लगाउँदै यसको विरोधमा भारतीय जनता पार्टीले आज खरसाङमा पोस्टरिङ गरेको छ । यसको साथै उक्त घटना विषयमा खण्ड विकास अधिकारी तथा चुनाउ आयोगलाई पनि ज्ञापन सुम्पिइने भएको बताइएको छ। भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामाको नेतृत्वमा आज खरसाङ बजारको विभिन्न स्थानहरूमा पोस्टरिङ गरेको छ। ती पोस्टरहरूमा “बंगाल र पहाड़मा गणतन्त्रको हत्या भइसकेको”, “हामी अविलम्ब 356 धारा अनुरूप राष्ट्रपति शासन लागु गर्ने मांग गर्छौं”, “दोषीहरूलाई पुलिसले अविलम्ब कार्वाही गर्नुपर्छ”, “भगोप्रमो सांसदको प्राण हत्या गर्ने षड़यन्त्रमा लागेको पोख्रेबुङको घटनाले प्रमाण छ” आदि जस्ता कुराहरू लेखिएका छन्। पोख्रेबुङको घटनाको विरोध जनाउँदै आज खरसाङका विभिन्न क्षेत्रहरूमा भाजपा कार्यकर्ताहरूले पोस्टरिङ गरेको छ। उक्त पोष्टरिङ गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको सचिव सोनाम लामाले भने, पोख्रेबुङमा भएको घटनाको हामी सबै गठबन्धन दलहरू मिलेर घोर विरोध जनाउँदै खरसाङमा पोष्टरिङ गरेका छौ। हिजो शुक्रबार पोख्रेबुङमा चुनाउ प्रचार अवधि दार्जिलिङका सांसद राजु विष्टमाथि हमला भएकोले सांसदलाई घर-घरमा चुनाउ प्रचारमा लगेर जानु असुविधा भइसकेको पनि तिनले बताएका छन्। तिनले पहाड़को सत्तारूढ़ दलले सांसदको लोकप्रियता देखेर हतास भएर यस प्रकारको हमला गरेको बताउँदै यस प्रकारको घटनाको हामी घोर विरोध गर्छौं भनी बताएका छन्। तिनले यसको विरोधमा चुनाउ अधिकारी, खण्ड विकास अधिकारीलाई भेटेर आज ज्ञापन दिने पनि जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbettlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes