सांसद शान्ता छेत्री बिजनबारी क्षेत्रको भ्रमणमा

बिजनबारी : राज्यसभा सांसद तथा तृणमूल कङ्ग्रेस पार्टी नेत्री शान्ता छेत्री आज बिजनबारी परिभ्रमणमा आइपुगेकी छन्। यस अवसरमा दार्जिलिङ पुलबजार खण्ड स्तरीय कमिटीका सदस्यहरूले तिनलाई भव्य रूपमा स्वागत जनायो। दलीय कार्यक्रमलाई अघि बढाउन साथै पार्टीका कार्यकर्ताहरूसित भेट गर्ने उद्देश्य लिएर आफू बिजनबारी भ्रमणमा आएकी तिनले बताइन्। तिनले दलीय कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरिन्। यसको साथै तिनले आज रेलिङमा आयोजित फुटबल प्रतियोगितामा समेत अंश ग्रहण गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş