संसारभरिमैं लुप्त भइसकेको तर सन्तुकमा मात्र पाइने ‘पुरबाङ’ पौधाबारे कार्यशाला

पेदोङ (निसं): संसारभरिमैं कालेबुङको सन्तुक मिरिकमा मात्र पाइने ‘पुरबाङ’,जसको बैज्ञानिक नाम ट्रच्याकारपस लेटिसेक्टस-बारे सिन्कोना बगान निर्देशालय अनि बोटानिकल सर्वे अफ इन्डिया सिक्किमको संयुक्त आयोजनामा कालेबुङको अप्पर सन्तुक प्राथमिक पाठशालामा कार्यशाला सम्पन्न भयो। सबै ठाउँबाट नै प्राय: लुप्त भइसकेको यो जातिको पुरबाङ पौधा केवल यो सानो सन्तुक मिरिक भेकमा मात्र पाइने कुराको पुष्टि डा. राजीव गोगाई बोटानिकल सर्वे अफ् इन्डिया सिक्किमका निर्देशकको क्यू गार्डन इंग्ल्यान्डको भ्रमणपछि पुष्टि भएको छ। 1992 सालमा रोयल बोटानिकल गार्डन स्कटल्यान्डका बैज्ञानिक डा. हेनरी नोल्टी अनि डेविड राई (साक्युङ बस्ती, पेदोङ निवासी) दुई जनाको प्रयासमा सन्तुक मिरिकका भीरपखेरामा भएका पुरबाङका बोटहरुको अध्यन गरेर केवल सन्तुक मिरिक भेकमा मात्र यो पौधा पाइने पुष्टि गरेका थिए। त्यसपछि वर्षेनी यस पौधाको बिजन विभिन्न श्रोतकर्ताहरुले लाने गरेको स्थानीय वासिन्दाहरुले बताएका छन्।

यसको पौधाको संरक्षण गर्न अनिवार्य रहेकोले गर्दा सिन्कोना बगान निर्देशक डा. समुएल राई अनि बोटानिकल सर्वे अफ् इन्डिया सिक्किमका निर्देशक डा. राजीव गोगाईले स्थानीय ग्रामवासीहरुलाई लिए सन्तुक मिरिकको पुरबाङलाई संरक्षण गर्ने अनि यसको विस्तार गर्न एउटा कार्यशाला प्रथम खुट्किलोको रुपमा सम्पन्न गरे। यस कार्यक्रमलाई सफल बनाउन सन्तुक ग्राम पन्चायतका सदस्यहरु अनि पञ्चायत समितिका सदस्यहरुको पनि उपस्थित रहेको थियो। यस कार्यक्रममा सबैजनाले पुरबाङ पौधालाई सन्तुक मिरिकका वासिन्दाहरुको निम्ति आयश्रोत नै बनाउने प्रण गरेका छन्। यसको निम्ति यस पौधालाई बोटानिकल टुरिजमसँग जोडेर यस पौधाको प्रोडक्शन बृहत रूपमा गरेर स्थानीय बेरोजगार युवाहरुलाई रोजगारको अवसर प्रदान गर्न सकिने डेवीड राईले ग्रामवासीहरूलाई बताए। यसको संरक्षण अनि विस्तारको निम्ति भरसक प्रयास गर्ने ग्रामवासीलाई डा. राई अनि डा. गोगाईले वचन दिएका छन्। सिन्कोना निर्देशालयद्वारा सप्ताहव्यापी उद्यान पालन कार्यक्रम मार्फत गाउँवासीहरुलाई आरुचा, आडु, नस्पति, आईफल, ओखर आदिका विरुवाहरु वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes