सरकारी जमिन अतिक्रमण विरूद्ध सिलगढी नगर निगमको अभियान

सिलगढी (निसं): सिलगढी नगर निगमको अतिक्रमण विरूद्ध लगातार अभियान जारी छ। यसैबीच एकपल्ट फेरि आज सिलगढी शहरको 3 नम्बर वार्डस्थित निवेदिता रोडमा पीडब्ल्यूडीको जमिनलाई अतिक्रमण मुक्त गरायो।  आज नगर निगमका कर्मचारीहरूले निवेदिता रोडमा अतिक्रमण गरेको ठाउँमा जेसीबी लगाएर ध्वस्त पारिदिएको छ। यसको साथै सिलगढीको गुरुङ बस्ती बजारमा पनि आज नगर निगमले अवैध निर्माण विरूद्ध अभियान चलायो। यस अवधि पीडब्ल्यूडीको जमिनमा अवैध रूपले बनाएको दोकान तथा घरको गेट अनि अघिल्लो भागहरू जेसीबीको सहयोगमा भत्काइदिएको छ। आज अतिक्रमण विरूद्ध चलाइएको अभियान अवधि नगर निगमका कर्मचारीहरूसित धेरै संख्यामा पुलिस बल पनि तैनाथ गरिएको थियो।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom