सरकारी सहयोगबिनै सिम्बोडियम अर्किटको खेती गरेर विविध पुरस्कारहरू जित्दै आइरहेका छन् सुजय राईले

सोनादा (निसं): कुनै सरकारी साहुलियतहरू बिना नै विगत 20-21 वर्ष देखि लगातार रुपमा सिम्बोडियम अर्किटको खेती गरेर दार्जिलिङ पहाड़को नाम राख्दै आइरहेका छन् सोनादाको चन्द्रमानधुरा निवासी सुजय राईले। तिनले सिम्बोडियम अर्किट खेतीमा जिल्ला, राज्य र अन्तर्राष्ट्रीय स्तरका प्रतियोगिताहरूमा पनि भाग लिएर पुरस्कारहरू जित्दै दार्जिलिङ पहाड़को नाम उच्च गरिरहेका छन्। तर अहिलेसम्म कुनै सरकारी साहुलियत र विभागीय सहयोगबिना नै आफ्नै बल-बुँदामा नै सुजय राईले सिम्बोडियम अर्किटको खेतीमा लागी परेर सफल पनि भइरहेका छन्। हालै जीटीए क्षेत्र अन्तर्गत हर्टिकल्चर विभागले धेरैलाई पोली हाउस वितरण गरिएको भए तापनि सुजय राईले भने केही पाएनन्। न त तिनको सिम्बोडियम खेती विषयमा सोधखोज र निरीक्षण नै भयो। बरू आफ्नै बलबुँतामा हालैमा गत 19 मार्चमा सिक्किम फ्लोरिकल्चर एसोसिएशनको आयोजनामा सिक्किमको गान्तोकमा सम्पन्न भएको सिम्बोडियम अर्किट प्रतियोगितामा ए डिभिजनमा प्रथम अनि तेस्रो पुरस्कार जित्न सफल भएका छन्। सोनादाको चन्द्रमान धुरास्थित आफ्नै वासस्थानमा सिम्बोडियम अर्किट हाउस छ, जहाँ उनी आफ्नै बलबुँतामा सिम्बोडियम अर्किट खेती गरिरहेका छन्। यहाँ उनलाई विभागीय रूपमा कसैले सोधेका पनि छैनन् अनि कोही निरीक्षणमा समेत आएका पनि छैनन् तर लगातार आफ्नै तरिकाले खेती गरिहेका छन्।

तिनले विभागको तर्फबाट साहुलियतहरू प्राप्त गर्नलाई प्रयास नगरेको पनि होइन तर कतिपल्ट विभागीय सहयोग माग्दा पनि नपाएको र अहिलेसम्म सिम्बोडियमको बिरुवा त के तार र काँटी पनि नपाएको तिनको गुनासो छ। तिनले आफ्नो मेहनत र परिश्रमले सिम्बोडियम अर्किटको विभिन्न प्रजाति थुपारेका छन्। सुजय राईलाई फूलखेती विषयमा प्रश्न गर्दा आफुले 2002 देखि नै सिम्बोडियम अर्किटको खेती गर्न थालेको अनि 2009 देखि सिम्बोडियम अर्किटको प्रतियोगितामा पनि भाग लिन थालेको बताउँछन्। यसै क्रममा तिनले 2009 मा जिल्ला स्तरीय, 2010 मा राज्य स्तरीय, 2012 मा अन्तर्राष्ट्रीय स्तरको प्रतियोगितामा भाग लिएको जानकारी दिएका छन्। तिनले शुरुमा सोनादा, दार्जिलिङ अनि सिक्किम हुँदै शिलङ र काठमाण्डौंसम्म प्रतियोगिताको लागि पुगेको र सबैमा पहिलो, दोस्रो र तेस्रो पुरस्कारहरू जितिसकेको बताएका छन्। सुजय राईले 2021-22 मा सोनादा, 2022 मा दार्जिलिङमा सबै पुरस्कार जितेको पनि बताएका छन्। तिनले भने, अहिलेसम्म जति दु:ख गरेर आफ्नै बलबुँतामा सिम्बोडियम अर्किटको खेती गरेवापत् सफलता पनि पाएँ। तर अब उता सम्बन्धित निकायहरू, विशेष गरी सम्बन्धित विभागलगायत जीटीए चिफ्, विधायक, सांसद सबैलाई अनुरोध गर्दै हामी जस्तो दु:ख-कष्ट गरेर खेती गरिरहेका कृषकहरूलाई पनि केही सहुलियतहरू प्रदान गरून्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetstake girişstakecasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes