सारथी संस्थाद्वारा जनचेतनामूलक कार्यक्रमको आयोजना

खरसाङ  : कानुनसँग सम्बन्धित व्यक्तिहरूको नीजि संस्था “सारथी”-को मुख्य उद्देश्य समाजका विपन्न तथा पीड़ित व्यक्तिहरूलाई नि:शुल्क कानुनी सल्लाह- परामर्श दिनु रहेको छ। यसै संस्थाले “शिक्षक दिवस” तथा “अन्तर्राष्ट्रिय च्यारिटी दिवस”-को उपलक्ष्यमा बाघडुग्रास्थित केष्टोपुर चियाकमानमा सामाजिक दूरी पालन गर्दै कानुनी अधिकार सम्बन्धि जानकारी लगायत नि:शुल्क कानुनी सल्लाह-परामर्श दिँदै जनचेतनामूलक कार्यक्रमको आयोजना गर्यो।


कार्यक्रममा उपस्थित मानिसहरूलाई माक्स, सेनिटाइजर, प्याकेट लञ्ज लगायत विद्यार्थीहरूलाई मिठाई, खाता, पेन्सिल र कलम वितरण गरियो। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै सारथीका अध्यक्ष सौरदिप्त पलले उक्त संस्थाको गठन 10 अगस्त 2020-मा भएको साथै हाल उक्त संस्थामा मोठ 13 जना सदस्यहरू रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom