सात दिवसीय श्रीमद्भागवत पुराण पाठ शुरू

खोरीबारी: बुढ़ागञ्ज पञ्चायत अन्तर्गत हाथीडुब्बामा आजदेखि सात दिवसीय श्रीमद्भागवत पुराण पाठको आयोजना गरिएको छ। आयोजक समितिले पहिलो दिन आज बिहान निकालिएको कलश यात्राले विभिन्न ठाउँहरूको परिक्रमा गर्दै अन्तमा पुजा स्थलमा पुगेर समापन भयो। उक्त कलश यात्रामा धेरै संख्यामा श्रद्धालुहरू उपस्थित थिए। बुढ़ागञ्ज हरी कमिटीका अध्यक्ष किशोरी मोहन सिंहले बताए अनुसार हाथीडुब्बा समितिको तर्फबाट सात दिवसीय श्रीमद्भागवत पुराण पाठ आजदेखि शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *