साउनको दोस्रो सोमवार आज, जलपेश मन्दिरमा श्रद्धालुहरूको भीड

सिलगढी : साउन महिनाको दोस्रो सोमवार जलपेश मन्दिरमा जल चढाउने श्रद्धालुहरूको अधिक भीड देखियो। आइतबार रातिदेखि नै जलपाईगढी, सिलगढी, कुचबिहार सहित छिमेकी राज्यहरूबाट श्रद्धालुहरू जलपेश मन्दिरमा भगवान शिवको दर्शन गर्नको साथै जल चढाउन पुगेका थिए। यता, प्रत्येक वर्ष झै यस वर्ष पनि मैनागढीबाट लगभग 8 किलो मिटर टाढोमा नदी पारी जलपेश शिवधाममा श्रावणी मेला आयोजित गरिएको छ। गत वर्ष भक्तहरूले मन्दिरको बाहिरबाट नै जल चढाएका थिए। तर यस वर्ष मुख्य मन्दिरको गर्भगृहमा जल चढाउने व्यवस्था गरिएको छ। यस विषयमा कुचबिहारबाट आएका एकजना भक्तले भने, म आज भुकभुके उज्यालोमा नै कुचबिहारबाट केही साथीहरूसित जलपेश मन्दिर आएको छु। मन्दिरमा पूजा गरेपछि धेरै खुशी लागीरहेको छ। गत वर्ष बाहिरबाट भोले बाबालाई जल चढाएको थिए तर यस वर्ष गर्भगृहमा गएर जल चढाउनु पाउँदा मन धेरै प्रसन्न भएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş