शेख शाहजहाँलाई कठोर सजाय दिनुपर्ने मागमा किसान मोर्चाद्वारा फाँसीदेवा थानामा विरोध प्रदर्शन

फाँसीदेवा : सन्देशखाली घटनामा शेख शाहजहाँलाई कठोर सजाय दिनुपर्ने मागमा भारतीय जनता किसान मोर्चाले आज फाँसीदेवा थाना घेराउ गरेर विक्षोभ प्रदर्शन गर्यो। शेख शाहजहाँलाई कठोर सजाय दिनुपर्ने मागमा भारतीय जनता किसान मोर्चाका सदस्यहरू आज एउटा रैली निकालेर फाँसीदेवा थाना पुगे। यसपछि भाजपा कार्यकर्ताहरू थानाभित्र प्रवेश गर्दा पुलिसले तिनीहरूलाई रोकिदिदा पुलिस र भाजपा कार्यकर्तामाझ हातापाई समेत भएको बताइएको छ। पछि तिनीहरूले नक्सलबारी सर्कल इन्स्पेक्टरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। यस विषयमा किसान मोर्चाको जिल्ला अध्यक्ष मानिक चन्द्र सिंहले भने, शेख शाहजहाँले बंगालको महिलाहरूमाथि अत्याचार गरेको छ। यस अवसरमा सिलगढी सांगठनिक जिल्ला महासचिव राजु साहा, सचिव लक्ष्मी शर्मा, किसान मोर्चाका सचिव अनिल घोष तथा अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet giriş Built with ❤︎ by appycodes