सिक्किमका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चा कोरोना सङ्क्रमित

गान्तोक: सिक्किमका शिक्षामन्त्री कुङ्गा निमा लेप्चा कोरोना सङ्क्रमित बनेका छन्। यसबारे स्वयम् तिनले सोशल मीडियामार्फत जानकारी दिएका छन्। तिनले बताए अनुसार आज बिहान रेट (रेपिट एन्टीजेन टेस्ट) मार्फत आफु संक्रमित भएको कुरा थाहा लागेको जनाएका छ्न्। यसैले गर्दा केही दिनसम्म आफुले कुनै पनि सरकारी तथा गैर सरकारी कार्यक्रमहरूमा अंश ग्रहण नगर्ने बारेमा पनि जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *