सिलगढी 44 नम्बर वार्डको एउटा अपार्टमेन्ट सिल

सिलगढ़ी: सिलगढ़ी नगर निगमको 44 नम्बर वार्डको अपार्टमेन्टलाई आज नगर निगमद्वारा बाँस लगाएर सिल गरिदिएको छ। यही अपार्टमेन्टबाट एकजना 31 वर्षीय व्यक्ति बुधबार राति कोरोना संक्रमित भएपछि मतिगढ़ाको कोभिड 19 अस्पतालमा भर्ना गरिएको थियो। यसपछि आज बिहान नगर निगमद्वारा 44 नम्बर वार्डमा रहने 31 वर्षीय कोरोना संक्रमित व्यक्ति जुन अपार्टमेन्टमा बस्थे त्यसलाई सिल गरिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş