सिलगढीमा अपार्टमेन्टमा चोरी गरेको आरोपमा 3 जना पक्राउ, हराएको सामान उद्धार

सिलगढी (निसं): सिलगढी मतिगढी थाना पुलिसले सात दिनको अवधिमा अपार्टमेन्टमा चोरी भएको घटनालाई सुल्झाएको छ। अपार्टमेन्टमा चोरी भएको सामान सहित तीनजना चोरलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एमडी फारूक, आकाश मुण्डा र एमडी शाहिदुल सामेल छन्।


प्राप्त जानकारी अनुसार, गत 18 मईमा डांगापुर संलग्न एउटा अपार्टमेन्ट भित्रबाट वाटर सप्लाईको लगभग 5 लाख रूपियाँको सामान चोरी भएको थियो। यसपछि अपार्टमेन्ट प्रबन्धनले मतिगढा थानामा यसबारे लिखित अभियोग दर्ता गरेको थियो। यसपछि मामिलाको जाँच गर्दा मतिगढा थाना पुलिसले गत राति सालबाढी इलाकाबाट तीन जना चोरलाई पक्राउ गरेको छ। यसको साथै चोरी भएको सबै सामान पनि उद्धार गरेको छ। आज पक्रा परेका सबैजना चोरलाई आज सिलगढी अदालतमा पेश गरियो।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş