सिलगढीबाट 4 जना नकली पुलिस पक्राउ, वाहन रोकेर रुपियाँ लिने गरेको आरोप

सिलगढी : भक्तिनगर थाना पुलिसले आज सिलगढीबाट 4 जना नकली पुलिस पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार राष्ट्रिय राजमार्गमा 4 जना नकली पुलिसले वाहन चालकहरूबाट रुपियाँ लिइरहेको अभियोग पाएपछि भक्तिनगर थाना पुलिसले अभियान चलाएर उक्त 4 जनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरू क्रमैले दिलीप लोहार, राज लोहार, नितेश तामाङ र शिव शङ्कर महतोको रूपमा सामेल छन्। केही दिन अघिदेखि उक्त 4 जना युवकले आफू पुलिस कर्मी रहेको बताउँदै सालुगढाको आठ माइल नजिक राष्ट्रिय राजमार्गमा पहाडबाट आएका वाहनहरूलाई रोकेर वाहनको कागजपत्र जाँच गरेर रुपियाँ लिने गरेको बताइएको छ। भक्तिनगर थाना पुलिसले उक्त आरोपीहरूबाट एउटा वाहन पनि जफत गरेको छ। उक्त वाहनमा डाक्टरको नाम रहेको एउटा स्ट्याम्प पनि उद्धार गरेको छ। उक्त वाहनमा ‘Police’को बद्ली ‘Polite’ लेखिएको स्टिकर लगाइएको थियो, जसलाई अचानक देख्दा मानिसहरूले पुलिसको वाहन सम्झने गर्दथ्यो। एकजना चालकको अभियोगपछि आज बिहान भक्तिनगर थाना पुलिसले उक्त 4 जना नकली पुलिसलाई पक्राउ गरेर जलपाईगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes