सिलगढी दीनबन्धु मञ्चलाई नगरनिगमको पहलमा नयाँ रूपमा सजाइने

सिलगढी : सिलगढी दीनबन्धु मञ्चलाई नयाँ रूपमा सजाइने सिलगढी नगरनिगमले पहल गरेको छ। यसैले सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज दीनबन्धु मञ्चको निरीक्षण गरे। निरीक्षण अवधि तिनले सम्बन्धित अधिकारीहरूसित कुराकानी गरे। सिलगढी दीनबन्धु मञ्चको आधुनिकीकरण गरिने कार्यमा लाग्ने अतिरिक्त खर्च नगरनिगमले वहन गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *