सिलगढी फाराबारीमा 15 फिट लामो अजिङगर उद्धार

सिलगढी (निसं): सिलगढी संलग्न फाराबारी नेपाली बस्ती इलाकामा 15 फिट लामो अजिङ्गर उद्धार भएपछि इलाकामा फालियो सनसनी। प्राप्त जानकारी अनुसार आज केही स्थानीय मानिसहरूले एउटा विशालकाय अजिङ्गरले बाख्रा खाँदै गरेको देखे। यसपछि तत्कालै उक्त घटनाबारे डाबग्राम रेञ्ज वन विभागलाई जानकारी दिए। खबर पाउन साथ वनकर्मीहरू घटनास्थलमा आइपुगे अनि उक्त अजिङ्गरलाई उद्धार गरे। उक्त अजिङ्गर 15 फिट लामो रहेको थियो। वन विभाग सूत्र अनुसार उद्धार गरेको अजिङ्गरलाई बैकुण्ठपुर जङ्गलको सुरक्षित ठाउँमा लगेर छोडिने छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş