सिलगढी गर्ल्स प्राइमेरी स्कूलमा भर्ना सम्बन्धी समस्या, अभिभावकहरूले गरे आक्रोश व्यक्त

सिलगढी, 16 दिसम्बरः सिलगढी गल्स प्राइमेरी स्कूलमा नयाँ भर्ना सम्बन्धी अभिभावकहरूले आक्रोश प्रकट गरेका छन्।
शुरुमा नै स्कूलको तर्फबाट फारम भरेर बुझाएपछि सिधै छात्रा भर्ना गरिने छ भनिएकोले त्यस अनुसार आवेदन पत्र पनि बुझाइएको थियो। त्यसपछि आज भर्ना गर्नका लागि अभिभावकहरू स्कूल पुगे तर त्यहाँ पुगेपछि आवेदनपत्रको माध्यमबाट होइन, लटरीको माध्यमबाट छात्रा भर्ना गरिने कुरा थाहा पाए। यसपछि सबै अभिभावकहरू आक्रोशित भएर स्कूल प्रशासनको विरोध गरे।
अभिभावकहरूले बताए अनुसार, स्कूलमा सोझै भर्ना गर्ने भनिएको थियो। स्कूलको ड्रेस समेत तयार राख्नु भनिएको थियो। त्यसअनुसार सबैले तयारी गरेका थिए। तर, आज लटरीको माध्यमबाट भर्ना गरिने कुरा स्कूल प्रशासनले भनिरहेको छ।
स्कूलको प्रधान शिक्षिका मीता घोषले भनिन्, शुरुमा आवेदनपत्र बुझाएर सिधै भर्ना गर्ने कुरा भनिएको थियो। त्यसपछि माथिल्लो प्रशासनबाट निर्देशन आए अनुसार लटरीको माध्यमबाट भर्ना गरिने भनिएको छ। सोही निर्देशनअनुसार काम भइरहेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibommobilbahiscratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes