सिलगढ़ीको 46 नम्बर वार्डमा छात्र युवा महोत्सव

सिलगढ़ी : मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा सिलगढ़ी नगर निगमको 46 नम्बर वार्डमा आज जिल्ला छात्र महोत्सवको आयोजना गरियो। 46 नम्बर वार्डको श्री गुरु विद्या मन्दिर बङ्ग्ला स्कूल मैदानमा आयोजित यस छात्र महोत्सवको शुभारम्भ आज तृणमूल नेताहरूले दीयो जलाएर गरे। यस महोत्सवमा मोठ 33 प्रकारका विविध इभेन्ट आयोजित गरिने भएको छ। यस प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई सम्मानित गरिने भएको छ। आज यस छात्र महोत्सव कार्यक्रममा 46 नम्बर वार्डका तृणमूल नेता एमडी कुजूर, संतोष साहा, संजय पाठक, महिला नेत्री मल्लिका देवनाथ, युवा नेता प्रशान्त घोषसहित अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। विविध प्रतियोगितामा धेरै सङ्ख्यामा बिद्यार्थीहरू अनि युवाहरूले अंश ग्रहण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes