सिलगढीको बालासन नदीबाट अवैध बालुवा बोकेको ट्रक जफत, एकजना पक्राउ

सिलगढी,14 सेप्टेम्बर (निसं): नेशनल ग्रीन ट्रिब्यूनलको निर्देश अनुसार वर्षाको मौसममा नदीबाट बालुवा निकाल्न निषेध गरिएको छ। तर उक्त निर्देशको अवहेलना गर्दै मतिगढा थाना अन्तर्गत बालासन नदीबाट बालुवा अनि ढुंगाहरू उठाइरहेको छ। यसैबीच, गोप्य सूचनाको आधारमा शुक्रबार मतिगढा थानाको पुलिसले बालासन नदीमा अभियान चलाएर अवैध रूपले बालुवा निकालेको आरोपमा पुलिसले एउटा ट्रकलाई जफत गरेको छ। यसको साथै ट्रकको चालक मोहम्मद हकीमलाई पक्राउ गरेको छ। आज पक्रा पर्ने आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom