सिलगढीको एउटा डिस्को-पबमा रेड, 6 जना पक्राउ

सिलगढी (निसं):  नववर्ष अगावै सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी-ले डिस्को तथा पबमा सरप्राइज रेड चलाइरहेको छ। गत राति एसओजीले सिलगढीको एउटा पब तथा डिस्कोबाट 6 जनालाई पक्राउ गरेको छ। सूत्रले दिएको जानकारी अनुसार सिलगढीको सेभोक रोडस्थित एउटा पब तथा डिस्को अनुमतिबिनै चलाइरहेको थियो। एसओजी टोलीले यसबारे थाहा पाएपछि गत राति उक्त पबमा अभियान चलाएर पब प्रबन्धनलाई लाइसेन्स तथा आवश्यक कागजपत्रा माग्दा तिनले देखाउन सकेनन्। यसपछि एसओजी टोलीले भक्तिनगर थानाको सहयोगमा उक्त पबका प्रबन्धन सहित 6 जनालाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobet