सिलगढीको कञ्चनजङ्घा स्टेडियममा सिधु-भानु गोल्ड कप शुरू

सिलगढी : वेस्ट बेङ्गल स्टेट काउन्सिल फर स्कुल गेम्स एन्ड स्पोर्ट्स-को पहलमा सिलगढीको कञ्चनजङ्गा स्टेडियममा सिधु भानु गोल्डकप आजदेखि शुरू भएको छ। आज दीप प्रज्ज्वलन गरेर, राष्ट्रिय झण्डा उत्तोलन गरेर प्रतियोगिताको शुरूआत गरियो। प्रथम वर्ष सिधु-भानु गोल्ड कपमा पहाडदेखि लिएर जंगल महलसम्मका मोठ 46 वटा ब्लक तथा 7 वटा  जिल्लाका टोलीहरूले अंश ग्रहण गरेको छ। शुरुआती चरणमा दिवा-रात्रि 3 वटा खेल खेलाइनेछ। आगामी 18 जनवरीसम्म खेलाइने उक्त प्रतियोगिताको अन्य खेल तराई तारापद आर्दश विद्यापीठको मैदानमा सम्पन्न हुने भएको छ। आज प्रथम चरणको खेल सिलगढी बनाम खरसाङ जिल्लाका टोलीमाझ सम्पन्न भयो। यस विषयमा मेयर गौतम देवले भने, खेलको माध्यमद्वारा नयाँ पिँढीका विद्यार्थीहहरू माझ एकताको सन्देश दिनको लागि सिधु-भानु गोल्ड कपको शुरुआत गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobet