सिलगढीको महानन्दा नदी किनारबाट 3 जना बदमाश पक्राउ

सिलगढी (निसं)l अपराधिक घटनालाई अन्जाम दिने उद्देश्य लिएर भेला भएका 3 जना बदमाशलाई प्रधान नगर थाना पुलिसले 2 नम्बर वार्डको महानन्दा नदी किनारबाट पक्राउ गरेको छ। पक्रा परेका बदमाशहरूको नाम एमडी इम्तियाज उर्फ मुन्ना, विजय साहनी र दिलीप विश्वकर्मा बताइएको छ। तीमध्ये इम्तियाज बिहारको मोतीहारी निवासी हुन् भने विजय र दिलीप सिलगढी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति तीनजना बदमाश अपराधिक घटनालाई अन्जाम दिने उद्देश्यले महानन्दा नदी किनारमा भेला भएका थिए। पुलिसले पेट्रोलिङ गरिरहेको समय ती 3 जना बदमाशले पुलिसलाई देखेर त्यहाँबाट भाग्ने प्रयास गरे तापनि पुलिसले तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेकाहरूबाट पुलिसले धारिलो हतियार पनि उद्धार गरेको छ। पुलिसले पक्रा परेका 3 जना बदमाशलाई आज सिलगढी अदालतम पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/