सिलगढीको सुभाषपल्लीमा फ्लेटमा आगलागी

सिलगढी: सिलगढीको सुभाषपल्ली मिलन मन्दिर रोडस्थित एउटा फ्लेटमा आज दिउँसो अचानक आगो लागेपछि सनसनी फैलियो। उक्त आगलागीको घटनामा तथापि कसैलाई पनि हताहत नभएको बताइको छ। घटनाको खबर पाएर दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर तत्कालै आगोलाई नियन्त्रणमा ल्यायो। उक्त आगलागीमा घरका सर-सामानहरूले जलेको बताइको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO