सिलगढीको उत्तर भारतनगरमा झुसुलेको आतङ्क

सिलगढी : सिलगढीको 24 नम्बर वार्डको उत्तर भारतनगरमा लाखौँको संख्यामा झुसुले कीरा निस्केकोले गर्दा इलाकावासीहरू पीडित छन्। स्थानीय मानिसहरू आज बिहानैदेखि हातमा मट्टीतेल र लट्ठी लिएर सडकमा ओर्लिएका छन्। इलाका नजिक धेरै संख्यामा रुखपात, झार-जङ्गल बढेकोले गर्दा नै झुसुले निस्केको हुनसक्ने स्थानीय मानिसहरूले बताए। यसले गर्दा नानीहरूदेखि लिएर बुढापाकाहरूलाई निक्कै असुविधा भइरहेको छ। गत पाँच दिनदेखि इलाकाका मानिसहरू आतङ्कमा दिन बिताइरहेका छन्। स्थानीय काउन्सिलरलाई यसबारे अवगत गराए तापनि कुनै पहल नगरेकोले गर्दा आज सिलगढीका मेयरलाई जानकारी गराउने स्थानीय सौमित्र सरकारले बताए। यस सम्बन्धमा वार्ड काउन्सिलर तथा सिलगढी नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीलाई फोनमार्फत् जानकारी गराउँदा तिनले भने, झुसुलेलाई मार्नु गैर कानुनी रहेको हो। यसैले यसबारे विचार गरिनेछ। हिजोदेखि नगरनिगमको टीमले कार्य गरिरहेको छ। इलाकाको छेवैमा रहेको जङ्गलहरूलाई काटिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/