सिलगढीमा AC को तार चोरी गर्ने युवक पक्राउ, तारहरू उद्धार  

सिलगढी (निसं): सिलगढी थाना पुलिसले AC अर्थात एयर कन्डिसनको तार चोरी गरेको आरोपमा एकजना चोरलाई पक्राउ गरेको छ। पक्रा पर्नेको नाम निकी दास (20) हो। तिनी मतिगढी थाना अन्तर्गत डिजल कलोनी निवासी हुन्।  प्राप्त  जानकारी  अनुसारशहरमा घर अनि कार्यालयबाट एक पछि अर्को AC को तार चोरी गरेको घटनामा उक्त पक्रा पर्ने निकी दास सामेल थिए। निकी दासले  AC को तार चोरी गरेपछि कबाडी खानामा बिक्री गर्थे। यसबारे जानकारी पाउन साथ मंगलवार राति सिलगढी थानाको पुलिसले अभियान चलाएर पीएनटी गल्लीबाट निकीलाई पक्राउ गरे।  पक्रा परेका युवकबाट पुलिसले धेरै मात्रामा AC को तार पनि उद्धार गरेको छ। आज पुलिसले आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom