सिलगढीमा आपराधिक घटना गर्न अगावै 3 जना बदमाश पक्राउ  

सिलगढी (निसं): सिलगढी थाना पुलिसले आपराधिक घटनालाई अञ्जाम दिन अगावै 3 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मंगल घोष, बिगेन तामाङ, सुकुमार दास समेल छन्। तिनीहरू सिलगढी अनि कालेबुङ निवासी रहेको बताइएको छ।


प्राप्त जानकारी अनुसार गत राति टिकियापाडा इलाकामा रेलवे क्वार्टर अघि 5-6 जना बदमाश अपराधिक कार्य गर्नको लागि भेला भएका थिए। यसबारे सुइँको थाहा पाएपछि सिलगढी थाना पुलिसले अभियान चलाएर 3 जना बदमाशलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाएपछि रातिको फाइदा उठाएर केही बदमाशहरूले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। पक्रा परेका बदमाशहरूलाई आज मंगलबार सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş