सिलगढीमा अतिक्रमण विरूद्ध नगर निगमको अभियान तीव्र

सिलगढी (निसं): सिलगढी नगरनिगमले शहरका विभिन्न सडक अनि फुटपाथहरूमा अतिक्रमण हटाउनका लागि अभियान तीव्र गरेको छ।  स्मरण रहोस, मुख्यमन्त्रीको कठोर निर्देश पछि राज्य भरिमा नै अतिक्रमण विरूद्ध अभियान चलाइरहेको छ। हिज बिहिबार पनि सिलगढीको विभिन्न थानाको तर्फबाट अभियान चलाइएको थियो। यसैबीच, आज बिहानदेखि नै सिलगढी नगर निगमद्वारा अभियान चलाइरहेको छ। शहरको हस्पिटल मोड़, कोर्ट मोड तथा सेठ श्री लाल मार्केटमा आज अतिक्रमण विरूद्ध अभियान चलाइयो। यस अवधि फुटपाथहरू तथा सडकहरूमा अवैध कब्जा गरेर बनाएका दोकानहरूलाई हटाइ दिएको छ। अर्कोतिर, नगर निगमले आज सेठ श्रीलाल मार्केटमा रहेको एउटा अवैध निर्माणलाई पनि ध्वस्त पारिदिएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom