सिलगढीमा बिहारका छात्रहरूसँग दुर्व्यवहार गरेको आरोप, एकजना व्यक्ति पुलिस हिरासतमा

सिलगढीमा परीक्षा दिने आइपुगेका बिहारी छात्रहरूसँग दुर्व्यवहार गरिएको आरोपमा एकजना व्यक्तिलाई पुलिसले हिरासतमा लिएको छ। घटनाक्रम अनुसार, सिलगढीमा बिहारबाट आएका दुई जना छात्र अर्धसैनिक बलको जागिरको लागि परीक्षा दिन आइपुगेका थिए। ती छात्रहरूसँग कुटपीट साथै दुर्व्यवहार गरिएको आरोप लाग्दा, सो घटना र त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
सिलगढी थानाको पुलिसले र एसओजी-को टोलीले रजत भट्टाचार्य नामक एकजना व्यक्तिलाई एसएफ रोडबाट हिरासतमा लिएका छन्। घटनामा उक्त व्यक्ति र संगठनका कार्यकर्ताहरूले बिहारी छात्रहरूसँग दुर्व्यवहार गरेको आरोप लगाइएको छ। घटना सार्वजनिक भएपछि विवाद उत्पन्न भएको साथै त्यसको गम्भीरताको कारण पुलिसले छानबिन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom