सिलगढीमा भाजपाको व्यापक विरोध प्रदर्शन

सिलगढी (निसं): ‘पुलिस तूमी चिंता करो, तोमार मेई होच्छे बड़ो’ अर्थात “ पुलिस तिमी सोंच, तिम्रो छोरी पनि ठूली हुँदैछ “ भन्ने जस्ता नाराहरू लगाउँदै आज सिलगढीमा भाजपाले व्यापक विरोध प्रदर्शन गऱ्यो। स्मरण रहोस, आरजी कर घटनालाई लिएर हाल देशभरिमा नै दोषीलाई कठोर सजाय दिनु पर्ने साथै महिला सुरक्षाको मांगलाई लिएर व्यापक विरोध प्रदर्शन भइरहेको छ। अर्कोतिर, उक्त घटनालाई लिएर राज्य भाजपाको तर्फबाट राज्यभरिमा नै पुलिस थानाहरू घेराउ गर्ने अभियानको आह्वान गरेको छ। यसैबीच, राज्यका अन्य ठाउँहरूमा झै सिलगढीमा पनि भाजपाले थाना घेराउ अभियान चलाइरहेको छ। आज भाजपा कार्यकर्ता तथा समर्थकहरूले सिलगढीको भक्तिनगर थाना घेराउ गरे। यस अवधि प्रदर्शनकारीहरूले आरजी कर घटनालाई लिएर न्यायको मांग गर्दै विरोध प्रदर्शन गरे। यस अवधि भाजपा समर्थकहरूले पुलिसमाथि पनि व्यापक रोष प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet