सिलगढीमा भाजपाले निकाल्यो मशाल रैली

सिलगढी, 29 अगस्त (निसं): भाजपाले बुधवार बोलाएको 12 घन्टा बन्द अवधि डाबग्राम-फूलबारीका भाजपा विधायक शिखा च्याटर्जी, जलपाईगढीका सांसद जयन्त राय लगायत अन्य भाजपा कार्यकर्ताहरूमाथि हमला भएको थियो। उक्त हमलाको विरोधमा भाजपाले बुधवार राति एउटा मशाल रैली निकाल्यो। स्मरण रहोस, डाबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले बुधवार एनजेपी क्षेत्रमा तृणमूलले आफुमाथि हमला गरेको आरोप लगाएकी थिइन्। यसैगरी, सांसद जयन्त राय विधायकसित भेट गर्न जाँदा एनजेपी इलाकामा कथित रूपमा सांसद माथि हमला गरिएको थियो। शिखा च्याटर्जीले भनिन्, हमला गर्नेहरूलाई कार्वाही अनि आरजी कर मामिलामा दोषीहरूलाई फाँसी दिनु पर्ने मांगलाई लिएर यो मशाल विरोध रैली निकालिएको हो। उक्त मशाल रैली बुधवार सिलगढीको घोगोमाली स्कूल अघिदेखि शुरू भएर विभिन्न ठाउँको परिक्रमा गर्दै अन्तमा आशीघर मोडमा पुगेर समाप्त भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom