सिलगढीमा भयावह आगलागी: कसैमाथि दोषारोपण नगरेर अग्निपीडितहरूको साथमा रहने विधायक शंकर घोषले दिए सन्देश

सिलगढी : सिलगढीका विधायक शंकर घोषले आज आगलागीमा क्षतिग्रस्त बनेको सिलगढीको 18 नम्बर वार्डको खुरीरामपल्ली इलाकाको निरीक्षण गरे। यस अवधि तिनले पीडित परिवारहरूसित कुराकानी गर्नको साथै सदैव तिनीहरूको साथमा रहने आश्वासन पनि दिए। निरीक्षण पछि विधायक शंकर घोषले यसलाई लिएर कुनै प्रकारको राजनीति नगरेर साथै कसैमाथि आरोप-प्रत्यारोप नगरी अग्निकाण्ड पीडित परिवारको साथमा रहने सन्देश दिए। स्मरण रहोस्, सिलगढीको 18 नम्बर वार्डको खुरीरामपल्ली इलाकामा हिजो साँझ आगलागी हुँदा धेरैवटा घर जलेर खरानी भएको छ। आगलागी हुँदा एकपछि अर्को गर्दै उक्त इलाकाको घरहरूमा राखिएको ग्यास सिलेन्डरमा विस्फोट भयो। स्थानीय मानिसहरूले आगोलाई निभाउने प्रयास गरे भने पछि आगलागीको खबर पाएर दमकलको 8 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 4 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetinjojobetjojobetsuperbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibom Built with ❤︎ by appycodes