सिलगढीमा चोरीको बाइकसहित एकजना चोर पक्राउ

सिलगढी, 16 अक्टोबरः सिलगढीको मतिगढा थाना पुलिसले चोरी गरेको बाइकसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम सुमन्त विश्वास हो र उनी भक्तिनगर थाना अन्तर्गत आशिघर निवासी हुन्।
प्राप्त जानकारी अनुसार, गत 7 अक्टोबरमा मतिगढा थाना अन्तर्गत पर्ने एउटा घरबाट बाइक चोरी भएको थियो। घटना पछि बाइकको मालिकले मतिगढा थानामा प्राथमिकी दर्ता गरेका थिए। उक्त अभियोगको आधारमा पुलिसले अनुसन्धान सुरु गर्यो। सीसीटीभी क्यामेराको फुटेज जाँच गरेपछि आरोपीलाई पहिचान गरियो। त्यसपछि मंगलवार राति पुलिसले तिनलाई पक्राउ गरेको बताइएको छ। आरोपी सुमन्त विश्वास गत राति चोरी गरेको मोटरबाइक लिएर मतिगढा थाना इलाकामा आउँदै थिए। यसबारे गोप्य सूचना पाएपछि पुलिसले अभियान चलाएर उनलाई पक्राउ गर्यो। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/