सिलगढीमा डकैतीको योजना बनाइरहेका चार जना बदमाश पक्राउ

सिलगढी, 21 सितम्बर (निसं): प्रधाननगर थाना पुलिसले डकैती गर्ने उद्देश्य लिएर भेला भएका चार जना बदमाशहरूलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीहरूको नाम शिवा बर्मन, खोकन महन्त, राकेश शाह र मिथुन खतीक हो। प्राप्त जानकारी अनुसार शुक्रवार अबेर राति पुलिसले गोप्य खबर पाएपछि डांगापुर चिया बगान संलग्न मैदानमा अभियान चलाएर चार जना बदमाशलाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाएपछि केही बदमाशहरूले अन्ध्यारोको फाइदा उठाएर सुइँकुच्चा ठोके। पुलिस सूत्र अनुसार बदमाशहरूको समुहले प्रधाननगर थाना इलाकामा छिनतई अथवा डकैतीको योजना बनाइरहेका थिए। आरोपीहरूबाट पुलिसले डकैती गर्दा प्रयोग गरिने हतियार पनि उद्धार गरेको बताइएको छ। आज पुलिसले आरोपीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom