सिलगढीमा डकैती गर्न भेला भएका 5 जना युवक पक्राउ

सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले डकैती गर्नको लागि भेला भएका पाँच जना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा अनिमेष उरांव (24), शम्भू विश्वास (29), गोपाल कर्मकार (22), शैलेन्द्र प्रधान (28) र अभिषेक रसाइली (24) सामेल छन्। यी पक्रा पर्नेहरू मध्ये तीन जना सिलगढीका अनि अन्य दुई जना खरसाङ निवासी हुन्।
प्राप्त जानकारी अनुसार बुधवार राति लूटपाट गर्ने उद्देश्य लिएर केही युवकहरू महानन्दा नदीको किनारमा भेला भएका थिए। यसबारे गोप्य सूचना पाएपछि प्रधान नगर थाना पुलिसले इलाकामा छापामार अभियान चलाएर पाँच जना युवकलाई पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले केही धारिला हतियारहरू पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका युवकहरूलाई आज बिहिबार सिलगढी महकुमा अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş