सिलगढीमा डकैतीको योजना विफल ! 4 जना बदमाश पक्राउ

सिलगढी, 25 सेप्टेम्बर (निसं): सिलगढी मतिगढा थाना पुलिसले डकैतीको योजना विफल पारिदिएको छ। पुलिसले चार जना बदमाशलाई पक्राउ गरेको छ। पक्राउ गरिएका बदमाशहरूको नाम विशाल दास, जीवन राय, रतन महन्त र हरिहर बर्मन हो।
जानकारी अनुसार, पुलिसले मंगलबार राति डकैती गर्ने उद्देश्यले फाँसीदेवा मोड संलग्न रेलवे अन्डरपासको तल 10 देखि 12 जना बदमाशहरू भेला भएको कुरा गोप्य सूचनामार्फत थाहा पायो। त्यसपछि मतिगढा थानाका पुलिसले अभियान चलाएर चार जना बदमाशलाई पक्राउ गर्यो। यद्यपि, पुलिस आएको थाहा पाएपछि धेरैजना बदमाशहरू भाग्नमा सफल भए। पक्रा परेका बदमाशहरूको बाट पुलिसले डकैतीमा प्रयोग गर्ने विभिन्न हातियार पनि उद्धार गरेको बताइएको छ। पक्रा परेका ती बदमाशलाई बुधबार सिलगढी महकुमा अदालतमा प्रस्तुत गरियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom