सिलगढीमा दिउँसै लुगा दोकानमा आगलागी

सिलगढी, 23 अगस्त (निस): सिलगढी थाना अघि एउटा नामी-दामी लुगाको दोकानमा आगो लागेपछि इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार आज अपरान्ह कर्मचारीहरूले दोकानबाट धुवाँ निक्लिरहेको देखे। यसपछि घटनाबारे दमकल विभागलाई जानकारी दिए। खबर पाउन साथ दमकल विभागको दुई वटा गाड़ीहरू घटनास्थलमा आइपुगेर आगोलाई नियन्त्रणमा ल्यायो। आगलागीको घटनाले दोकानको सबै सामानहरू हटाएर अर्को ठाउँमा लगियो। सम्भवत: आगो शर्ट सर्किटको कारणले लागेको हुन सक्ने आशंका व्यक्त गरेको छ। दुर्गा पूजाको ठीक अघि भएको यस प्रकारको घटनाले दोकान मालिक तथा कर्मचारीहरूले धेरै नोक्सान खप्न परेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet