सिलगढीमा ‘फ्रेस वेस्ट म्यानेजमेन्ट युनिट’ आगामी अगस्तमा शुरू गरिने, मेयरले गरे छड्के भ्रमण

सिलगढी (निसं): फ्रेस वेस्ट म्यानेजमेन्ट युनिटआगामी अगस्तमा शुरू गरिने भएको छ। सिलगढी नगर निगमका मेयर गौतम देवले मंगलवार बिहान सिलगढी डम्पिङ ग्राउन्डको अचानक छड्के भ्रमण गरेपछि यसबारे जानकारी गराएका छन्।  

प्राप्त जानकारी अनुसार, डम्पिङ ग्राउन्डमा फ्रेस वेस्ट म्यानेजमेन्ट युनिटको काम धेरै अघि नै शुरू भइसकेको छ। काम पूरा गरेर गत जून महिनामा नै युनिट शुरू गरिने भएको थियो तर कामको गति धिमा भएको कारणले युनिट हालसम्म पनि शुरू हुन सकेको छैन। यस्तो स्थितिमा मेयर गौतम देवले डम्पिङ ग्राउन्डको आज बिहान अचानक निरीक्षण गरेपछि काम अब चाँडै पूरा हुने बताएका छन्।  पत्रकारहरूसित कुराकानी गर्दै मेयर गौतम देवले अझ भने, फ्रेस वेस्ट म्यानेजमेन्ट युनिट अगस्तको पहिलो सप्ताहमा शुरू हुनेछ। युनिटको सुरक्षाको लागि कठोर व्यवस्था गरिनेछ। यस वाहेक, लक गेट पनि लगाइने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes