सिलगढीमा गाँजाको तस्करी गर्ने दुई युवक पक्राउ

सिलगढी, 2 अक्टोबर (निसं): कुचबिहारबाट सिलगढीमा गाँजाको तस्करी गर्ने मामिलामा दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम लिटन उराँव र जमीर हुसैन हो। प्राप्त जानकारी अनुसार, मंगलबार राति गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा एनजेपी थानाको पुलिसले तीनबत्ती मोड क्षेत्रमा अभियान चलाएर 21 किलो गाँजासहित यी दुई युवकलाई पक्राउ गरेको हो।
पुलिस सूत्रले बताए अनुसार, उनीहरू कुचबिहारबाट सिलगढीमा गाँजा पुर्याउन आएका थिए। आरोपीहरूको विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएको छ र आज उनीहरूलाई जलपाईगढी अदालतमा पेश गरिएको छ। एनजेपी थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel giriş