सिलगढीमा गोदामबाट झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी (निसं):  सिलगढी संलग्न दक्षिण शान्तिनगर बउबजार इलाकाको एउटा गोदामबाट एकजना कर्मचारीको झुन्डिएको अवस्थामा शव उद्धार गरेको छ। मृतकको नाम चित्तो कर्मकार (48) हो। प्राप्त जानकारी अनुसार, गोदाम तीन दिनदेखि बन्द थियो। बुधवार बिहान मालिक गोदाममा आएर हेर्दा तिनले आफ्नो कर्मचारीको शव झुन्डिरहेको अवस्थामा देखे। यसपछि घटनाबारे पुलिसलाई सूचना दिए। खबर पाएर आशीघर आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom