सिलगढी महकुमा परिषदको तर्फबाट ट्राई साइकल प्रदान

सिलगढी, 23 अक्टोबर (निसं): सिलगढी महकुमा परिषदको तर्फबाट अति आवश्यकमन्द रञ्जीत कुमार दासलाई एउटा ट्राई साइकल प्रदान गऱ्यो। उल्लेखनीय रहोस, नक्सलबारीको बाबूपाडा निवासी रञ्जीत कुमार दास लगभग 10 वर्ष अघि काम अवधि दुर्घटनाको शिकार बन्न पुगेको थियो। त्यस समयदेखि नै तिनी ओछ्यान परेका छन्। यसैले गर्दा तिनले ट्राई साइकलको लागि सिलगढी महकुमा परिषदका सभाधिपतिलाई सम्पर्क गरेका थिए। यसपछि आज सिलगढी महकुमा परिषदका एकजना प्रतिनिधिले तिनलाई ट्राईसाइकल प्रदान गरे। यस सम्बन्धमा सत्यनारायण गोस्वामीले भने, रञ्जीत आउँदो दिनहरूमा हिडडुल गर्न सकोस्, यसको लागि नै यो ट्राइसाइकल दिएको हो। ट्राईसाइकल पाएपछि रञ्जीत कुमार धेरै खुश देखिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

holiganbet girişcasibom 780JOJOBETcasibom giriş güncel adrescasibom 760 girişgüncel girişlerJojobetjojobetCasibom GirişCasibomDeneme Bonusu Veren SitelerCasibom Girişdeneme bonusuJojobet GirişHoliganbet - Giriş - Üyelik - Bonus - Güncel AdresiCasibom ⚡️ Casibom Giriş ⚡️ En iyi Casino SitesiCASİBOM : Güncel Giriş - Bonuslar - Kayıt OlJojobet Yeni Adresi, Jojobet Mobil Giriş, Jojobet Üyelikcasibom giriş