फुलबारी महानन्दा ब्यारेजमा डुब्यो युवक, खोजी जारी

फुलबारी, (निसं): फुलबारी महानन्दा ब्यारेजको पानीमा एकजना युवक डुबेपछि निखोज भएको छ। उक्त घटना पछि फुलबारी इलाकामा सनसनी फेलिएको छ। निखोज युवकको नाम सूरज राय (21) हो। तिनी सिलगढी संलग्न रंगापानी इलाका निवासी हुन। प्राप्त जानकारी अनुसार शुक्रवार साँझ रंगापानीबाट दुई दाजु-भाई बाइकमा सवार भएर फुलबारा महानन्दा ब्यारेज आएका थिए। यस अवधि सुरजको खुट्टामा मैला लागेपछि धुनको लागि महानन्दा ब्यारेजमा गएका थिए। त्यस अवधि खुट्टा चिप्लिए पछि तिनी पानीमा पस्दा पानीले बगाएर लगेको बताइएको छ।


अर्कोतिर, फाँसीदेवा थाना पुलिस लगायत परिवारका सदस्य घटनास्थलमा आइपुगेका थिए। यसपछि अबेर रातीसम्म आपदा प्रबन्धन टीमले युवकको खोजी शुरू गरे तापनि तिनको कुनै पत्तो लागेन। आज फेरि एक फाँसीदेवा थाना पुलिस अनि बचाउ दलका सदस्यहरूले नदीमा युवकको खोजी शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom