सिलगढीमा कुटपिट गरेर अपमान गरेपछि सहन गर्न नसकेर आत्महत्या, शव लिएर सडक जाम

सिलगढी,12 सितम्बर (निसं): भक्कु कुटपिट गर्नको साथै लगाएको लुगा समेत च्यातेर फ्याँकीदिए। यस प्रकारको अपमान भएपछि सहन गर्न नसकेर एकजना व्यक्तिले आत्महत्या गरे। उक्त घटना पछि ईस्टर्न बाईपास आशीघर मोड संलग्न इलाकामा तनाउको माहौल देखा पऱ्यो। उक्त घटनाको विरोधमा स्थानीय मानिसहरूले शवलाई साथमा लिएर सडक जाम गर्नको साथै प्रदर्शन गरे। मृतकका नाम हेमन्त राय हो। तिनी पेशाले गाडी चालक थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom