सिलगढीमा निर्माणाधीन घरको छतबाट झरेर युवकको मृत्यु, इलाकामा शोकको लहर 

सिलगढी (निसं): निर्माणाधीन घरको छतमा काम गरिरहेको समय छतबाट झरेर एकजना युवकको मृत्यु भएको छ। मृतक युवकको नाम शहजाद अली (22) बताइएको छ। तिनी फुलबारी –2 ग्राम पञ्चायतको ममतापाडा इलाका निवासी थिए।


प्राप्त जानकारी अनुसारफुलबारी-2 ग्राम पञ्चायतको ममतापाडा  इलाका निवासी मोहम्मद मुस्लिम हकका ठूलो छोरा थिए शहजाद। मजदूरी गर्ने शहजाद परिवारको एक मात्र कमाई गर्ने व्यक्ति थिए। सोमबार सिलगढीको बाबुपाडामा एउटा निर्माणाधीन घरको छतमा अन्य श्रमिकहरूसँगै काम गरिरहेका थिए। यसै अवधि अचानक छतबाट झरेर तिनी गम्भीर रूपमा घाइते भए। यसपछि शहजादलाई गम्भीर हालतमा सिलगढी जिल्ला अस्पतालमा पुऱ्याइयो, जहाँ ड्यूटीमा रहेका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनाले इलाकामा शोकको माहौल छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom