सिलगढीमा रक्तदान शिविरको आयोजना

सिलगढी (निसं): लायन्स क्लब सिलगढी यूनिट शाखाको पहलमा तथा लायन्स क्लब अफ् उत्तरायण सेन्टेनियल अनि उत्तरायण क्विन्सको सहयोगमा सिलगढीको सिटी सेन्टरमा रक्तदान शिविरको आयोजना गरियो। प्राप्त जानकारी अनुसार सिल्भर जुबली वर्षको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको थियो। लायन्स क्लबको सबै शाखाहरू लगायत सिलगढी अनि यसको वरपरका इलाकामा दुई दिनसम्म 25 रक्तदान शिविरको आयोजना गरिने भएको छ। लगातार परेको वर्षाको पर्वाह नगरी मानिसहरू रक्तदान गर्नका लागि अघि आइरहेका छन्।  


यस सम्बन्धमा जया पेरीवालले भने, सिल्भर जुबली वर्ष चलिरहेको छ। यस उपलक्ष्यमा दुई दिनको अवधि 25 रक्तदान शिविर आयोजित गरिएको छ। यसले गर्दा रगतको संकटलाई केही हदसम्म भए पनि सहयोग हुनेछ। तिनले सबैलाई रक्तदान गर्ने अपिल गरेका छन्।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom