सिलगढीमा सडक दुर्घटनामा युवकको मृत्यु  

सिलगढी (निसं): सिलगढीमा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। यो घटना नगर निगमको 40 वार्ड नम्बर अन्तर्गत इस्कन मन्दिर रोडमा भएको हो। मृतक युवकको नाम आशीष शर्मा हो। तिनी जयगाँव इलाका निवासी थिए। तथापि,  युवक काम गर्नका लागि सिलगढीमा बस्थे।


प्राप्त जानकारी अनुसार बिहिबार युवक स्कूटीमा सवार भएर इस्कन बजारदेखि इस्कन मोडतर्फ गइरहेका थिए। यसै अवधि पीडब्ल्यूडीको गाडीको चपेटमा परेर युवकको घटना स्थलमा नै मृत्यु भएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom