सिलगढीमा तीव्र गतिमा हाँक्ने वाहनहरूलाई पुलिसले काट्यो चलान

सिलगढी (निसं) वर्षाको मौसममा वाहनहरू तीव्र गतिमा चलाउँदा सडक दुर्घटना अधिक जसो हुने गर्दछ। यसैले वाहनहरूको रफ्तार माथि लगाम लगाउनको लागि सिलगढी ट्राफिक पुलिस स्पीड भिजन रडार लिएर सडकमा ओर्लिएको छ।  


यसले गर्दा वाहन चालकले सिमित स्पीडमा वाहन चलावोस् साथै दुर्घटनाए नहोस् भन्ने उद्देश्य रहेको बताइएको छ। यसको साथै भक्ति नगर ट्राफिक पुलिसले गत केही दिन अघिदेखि तीव्र रफ्तारमा वाहनहरू हाँक्नेहरू माथि ब्रेक लगाउनको लागि अभियान चलाइ रहेको छ। आज बंगाल सफारी पार्क नजिक पनि उक्त अभियान चलाइयो। यस अवधि ट्राफिक पुलिसले स्पीड भिजन रडार लगाएर तीव्र रफ्तारमा हाँक्ने वाहनहरूको चलान काट्यो। पुलिस सूत्र अनुसार, आज लगभग 37 वटा वाहनको चलान काटेको बताइएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş