सिलगढीमा ‘यामहा लोन कम एक्सचेन्ज मेला’-को आयोजना

सिलगढी : नेशनल मोटर्सको तर्फबाट सिलगढीमा यामहा लोन कम एक्सचेन्ज मेला’-को आयोजना गरिएको छ। सिलगढी नगरनिगमको 40 नम्बर वार्डको एकटियाशाल प्रधान मोड इलाकामा गत 21 अप्रेलदेखि तीनदिने उक्त मेलाको आयोजना गरिएको छ। मेलामा ग्राहकहरूको लागि लो डाउन पेमेन्ट 6,999 रुपियाँमा मोटरसाइकल किन्ने सुविधा उपलब्ध रहेको छ। स्कुटरमा 1500 रुपियाँ मुनाफा रहेको छ। मेलामा अन स्पट डेलिभेरी एवम् अन स्पट एक्सचेन्ज सुविधा रहनको साथै ग्राहकहरूको लागि टेस्ट ड्राइभरको व्यवस्था पनि गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *