सिलगढी मेट्रोपलिटन पुलिसको डीसीपी र प्रधाननगर थाना आईसीको स्थानन्तरण

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको पदमा केही फेरबदल गरिएको छ। मेट्रोपलिटन पुलिसको ईस्ट जोन 1-का डीसीपी आईपीएस निमा नर्बु भुटियालाई स्थानान्तरण गरेर तिनको स्थानमा नयाँ डीसीपी आईपीएस जय टुडु नियुक्त भएको छ। डीसीपी  निमा  नर्बु  भुटियालाई सीओ, एसएपी 11 नम्बर बटालियनमा स्थानन्तरण गरिएको छ।


अर्कोतिर, प्रधान नगर थानाका वर्तमान आईसी विश्वजीत घोषालको स्थानन्तरण गरेर तिनको ठाउँमा नयाँ आईसीको रूपमा सिलगढी साइबर क्राइम विभागका आईसी शुभाशीष चाकीले पदभार सम्हालेका छन्। प्रधान नगर थानाका आईसी विश्वजीत घोषाललाई वीरभूमको रामपुरहाटमा कोर्ट इन्स्पेक्टरको पदमा स्थानन्तरण गरिएको छ। उक्त निर्देश राज्यको गृह मन्त्रालयले जारी गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet