सिलगढी नगरनिगमको बजट सभा: भाजपा पार्षदहरूद्वारा वक आउट

सिलगढी : सिलगढीको 24 नम्बर वार्डमा वार्ड अफिसलाई लिएर झमेला हुँदा भाजपा नेता विकास सरकारलाई पक्राउ गरेको छ। उक्त घटनाको प्रतिवाद जनाउँदै नगरनिगमको बजट प्रस्तावको चर्चा अवधि भाजपा काउन्सिलरहरूले वक आउट गरे। आज नगरनिगमको बजटबारे एउटा आलोचना सभा सम्पन्न भयो। उक्त आलोचना सभाको शुरूआतमा विरोध दल नेता अमित जैनले वक्तव्य राखे। यसपछि 24 नम्बर वार्डको घटनाको प्रतिवाद जनाउँदै भाजपा काउन्सिलरहरूले वक आउट गरेको बताइएको छ। यस अवसरमा अमित जैनले भने, यो बजट जनहितमा छैन। यसको माध्यमद्वारा यहाँको विकास हुन सक्दैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *