सिलगढी स्टुडेन्ट सोसाइटी-द्वारा सिलगढी जिल्ला अस्पतालमा रक्षा बन्धन पर्व पालन

सिलगढी : सिलगढी स्टुडेन्ट सोसाइटीको तर्फबाट सिलगढी जिल्ला अस्पतालमा रक्षा बन्धन पर्व पालन गरियो। संगठनका सदस्यहरूले आज सिलगढी जिल्ला अस्पतालमा उपचाराधीन रोगीहरूलाई राखी बाँधिदिएर मिठाई पनि खुवाए। यसको साथै अस्पतालका सफाई कर्मीहरूलाई पनि राखी बाँधिदिए। सिलगढी स्टुडेन्ट सोसाइटीका सभापति सौम्यदीप रायले रक्षा बन्धनको अवसरमा आज सिलगढी जिल्ला अस्पतालका रोगीहरूसित रक्षा बन्धन पर्व पालन गरेको बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet girişmobilbahisGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes