सिलगढी सूर्य सङ्घ क्लबको सरस्वती पूजामा नारी सुरक्षाको सन्देश

सिलगढी, 1 फरवरी (निसं): भोली विद्याकी देवी माता सरस्वतीको पूजा रहेको छ। हरेक वर्ष झैं यस वर्ष पनि सिलगढीको सूर्य सङ्घ क्लबले वाग्देवीको पूजा गर्ने भएको छ। यसको लागि पूजा पण्डाल सजावटको तयारी लगभग पूरा भइसकेको छ। यस वर्ष क्लबको पूजा 24औं वर्षमा प्रवेश गरेको छ। यस वर्ष सूर्य संघ क्लबको थिम ‘पलाश प्रिया आराधना’ रहेको छ। यस वर्ष क्लबको पूजा, सिलगढीका मानिसहरूको ध्यान आकर्षित गर्ने खालको हुनेछ। सम्पूर्ण मण्डपमा महिलाहरूको सुरक्षा र सम्मानको सन्देश दिइएको छ। यहाँ 18 फिटको प्रतिमा बनाइएको छ भने भव्य बत्तीहरूले पनि सजाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwinpusulabet girişgrandpasha girişbets10casibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escort